» » मधेशी मोर्चा तथा गठबन्धनका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

फाइल फोटो

काठमाडौ साउन २१ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिहदरवारमा छलफल भइरहेको छ ।

सरकारको पुनर्गठन तथा तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकमा संघीय गठबन्धनमा संसदमा रहेका दलहरुको मात्र सहभागिता रहेको बताइएको छ । गठबन्धनका नौवटा दल संसदमा रहेको छ ।

हिजो बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले मधेश आन्दोलनलाई सम्बोधन समेत नगरेको पनि गुनासो गठबन्धनका नेताहरुले गरेको स्रोतले जनाएको छ ।

यो पनि पढ्न्स

मधेशको हकमा केही निर्णय भएन, हेर्नुस् प्रचण्ड सरकारको पहिलो सात निर्णय

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..