![]() |
फाइल फोटो |
काठमाडौ साउन २१ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिहदरवारमा छलफल भइरहेको छ ।
सरकारको पुनर्गठन तथा तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकमा संघीय गठबन्धनमा संसदमा रहेका दलहरुको मात्र सहभागिता रहेको बताइएको छ । गठबन्धनका नौवटा दल संसदमा रहेको छ ।
हिजो बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले मधेश आन्दोलनलाई सम्बोधन समेत नगरेको पनि गुनासो गठबन्धनका नेताहरुले गरेको स्रोतले जनाएको छ ।
यो पनि पढ्न्स
No comments: