» » प्रचण्डले भन्नुभयो, ओलीले सरकारमा अहंकार देखाउनुभयो


काठमाडौ साउन ७ गते । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सरकार एकल ढंगले चलाउँदै हंकार देखाएको आरोप लगाउनु भयो ।
संसदमा बोल्नु हुँदै उहाँले सरकारमा अन्य दललाई कुनै वास्ता गरेन बरु आफ्नो एकल ढंगले सञ्चालन गरेको देखियो बताउँदै त्यही अंहकारका कारण आफूहरुले सरकारको विकल्प खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, देशभक्तिको कुरामा म शंका गर्दिन तर यो नौ महिनाको कार्यकालमा राष्ट्रियाताको बारेमा कहिले भएन, राष्ट्रिय एकताको बारेमा सरकारले कहिले पहल गरेन बरु एउटा निश्चित बर्गलाई बहिष्कृत गर्ने काम सरकारबाट भएको हो । राष्ट्रिय एकताको बारेमा बहस हुनु जरुरी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..