» » वल्र्ड लिंकद्धारा बाढी पीडितलाई राहत प्रदान


काठमाडौं, साउन १६ गते । सूचना प्रविधि क्षेत्रमा विगत दुई दशकदेखि सेवा प्रदान गर्दै आएका इन्टरनेट प्रदायक वल्र्डलिंक कम्यूनिकेशन प्रा.लि.ले सप्तरी जिल्लाका विभिन्न गाउँका बाढी पिडितहरुलाई राहत प्रदान गरेको छ ।

वल्र्ड लिंकका लक्ष्मण यादवका अनुसार कम्पनीले सप्तरी जिल्लाको प्रभावित गाउँमा बाढीले घरबार बिहिन भएका पीडितहरुलाई २५ हजार बराबरको त्रिपाल प्रदान गरेको छ ।  साउन १४ गते कम्पनीले बाढी पिडितका लागि सहयोग संकलन गर्ने कार्यको नेतृत्व गर्दै आउनु भएको सामाजिक अभियन्ता सरोज रायलाई त्रिपाल हस्तान्तरण गरेको जनाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..