» » गठबन्धनको बैठक फोरम कार्यालयमा जारी

फाइल फोटो

काठमाडौ साउन ३ गते । संघीय गठबन्धनको बैठक संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा जारी छ ।

हिजो कुपण्डोलमा बसेको थियो । गठबन्धनले जेठ २ गतेदेखि शुरु गरेको काठमाडौ केन्द्रीत आन्दोलनको बारेमा समिक्षा भइरहेको थियो । हिजो नेताहरुले कुरा राख्नु भएको थियो, आज पनि त्यही विषयमा कुरा राख्ने क्रम जारी छ ।

सबैले आआफ्नो कुरा राखि सकेपछि अगामी कार्यक्रम, सरकार गठनलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

यो पनि पढ्नुस्
कुपण्डोलमा गठबन्धनको बैठक बस्दै

गठबन्धन यसकारण जाँदैन सरकारमा ?

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..