» » स्वराज फाउण्डेशनले बाढी पीडितका लागि संकल गरेको राहत रकम


काठमाडौ साउन १५ गते । स्वराज फाउंडेशनले सप्तरीलगायत देशका विभिन्न ठाउँमा आएको बाढी पीडितका लागि राहत संकलन कार्य शुरु गरेको छ । साथै बाढी पीडितलाई मात्र नभएर देशमा आउने अनेक विपद  तथा प्राकृतिक प्रकोपका लागि हेल्पिंग हैण्डस फॉर फ्लड विक्टिम कोष निर्माण समेत गरेको छ ।

 स्वराज फाउण्डेशनका सदस्य काशेन्द्र यादवका अनुसार यसको लागि फण्ड निर्माण गर्न र अन्य किसिमको सहयोगको लागि पीड़ितहरु संग सहानुभूति र समानुभूति राख्ने आम जन लाई व्यापक रूपमा सहभागी गराउने रणनीति लिइएको छ ।

यस अन्तर्गत प्राप्त भएको रकमबाट संचालन खर्चको रूपमा खर्च नगर्ने स्वराजको प्रतिबद्धता रहेको बताइएको छ । यस अभियानमा हालसम्म सहयोग गर्ने व्यक्ति तथा रकम निम्नबमोजिम रहेको छ ।
१. सुवास चन्द्र साह-५५०० सर्लाही
२ शरद सिंह यादब - ५५०० सप्तरी
३ संतोष लाभ -५५०० सप्तरी
४ राम मनोहर महरा -२५०० सिराहा
५ लाभ यादब -५०० महोतरी
६ बिक्की यादव -११०० सप्तरी
७ चन्द्र नारायण थारू - ५०० सप्तरी
८ सच्चितानंद यादब - ५०० सप्तरी
९ कसिन्द्र यादब -३१०० सिरहा
१० साबिता यादब - ५०० सिरहा
११ किशोरी यादब -७५०१ सिरहा
१२ राजकुमार यादब - २५०० सिरहा
१३ जागेश्वर यादब - ११००० सप्तरी
१४ अमरेन्द्र यादब - ५०० सप्तरी
१५ पवन यादब -५०० सप्तरी
१६ बिजय झा -११००० पर्सा
१७ लालेन्द्र यादब- २५०० महोतरी
१८ शिशिर उप्रेती -५००० झापा
१९ उदय चन्द्र साह- ११०० सर्लाही
२० अनिल महासेठ-३००० सिरहा
२१ अरुण कुमार साह- ५०० सर्लाही
२२ नागेन्द्र यादब-२५०० महोतरी
२३ नबिन महतो-११०० सर्लाही
२४ सुद्धिष्ट साह-४१०० महोतरी
२५ भरत साह-११०० सिराहा
२६ सहारा टाइम्स-२१०० काठमांडू
२७ शरद सुन्दर - ३००० धनुषा
२८ गणेश साह-१५०० सर्लाही
२९ भरत साह-१५०० सिरहा
३० शैलेन्द्र यादब- ५०० सप्तरी
३१ अनिल कुमार कर्ण (पत्रकार) २१०० धनुषा
३२ प्रवीन कुमार लाभ १००५ महोतरी

(यदी तपाई पनि बाढी पीडितका लागि केही सहयोग गर्न चाहनु हुन्छ भने यो संतोष लाभ- ९८४१२९७९२४
कासिन्द्र यादब- ९८४३०७५९०३ / ९८२३४४५८९०, बिक्की यादब- ९८४१२९७९२४/ ९८०३९१४४२३ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।) 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..