» » सप्तरीका लागि राहत प्रस्थान


आज काठमाडौँ बाट Nirajan Jha को नृतत्वमा हाम्रो पहिलो राहत सामग्री सप्तरीको लागि प्रस्थान गरियो। भोलि राहत सामग्री वितरण हुनेछ। तत्काल गएका volounteers हरुको नाम यस प्रकार छन्-
१. निराजन झा (9815762135)
२. जितेन्द्र साह
३. समिक्क्षा केसी
४. संगीता पाठक
५. मनिराजन झा


विभिन्न संस्थाबाट सहयोगार्थ राहत सामग्री यस टिमको जिम्मेवारीमा पठाएको विवरण यस प्रकार छन्:
१. त्रिपाल ५० थान (Himalaya Climate Initiatives)
२. कपडा ५०० थान (मिथिलाक अनुपम डेग)
३. आँखाको औषधि (मिथिलाक अनुपम डेग)
४. औषधी- बैन्डेज, गलोव्स, रुगा, झाडा-पखाला, येक्वा टैब्स, सिटामोल आदि (Nepal Share)
५. सिटामोल- ६०० पिस , जीवनजल ५० थान (चौरासी व्यंजन)

विरगंज बाट यसै टिमको रोहवरमा गएका राहत सामग्री:
१. त्रिपाल ५० थान (सानो पाइला)
२. कम्बल ४७ थान (सानो पाइला)
३. औषधी ४ कार्टुन (हरिहर यादव, विरगंज)
४. झुल १५० थान (मार्फत आशु सराफ, विरगंज)

अर्को राहत सामग्री संकलन हुनसाथ चांडै कोशीस टिमको नृतत्वमा पठाइने छ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..