आज काठमाडौँ बाट Nirajan Jha को नृतत्वमा हाम्रो पहिलो राहत सामग्री सप्तरीको लागि प्रस्थान गरियो। भोलि राहत सामग्री वितरण हुनेछ। तत्काल गएका volounteers हरुको नाम यस प्रकार छन्-
१. निराजन झा (9815762135)
२. जितेन्द्र साह
३. समिक्क्षा केसी
४. संगीता पाठक
५. मनिराजन झा
विभिन्न संस्थाबाट सहयोगार्थ राहत सामग्री यस टिमको जिम्मेवारीमा पठाएको विवरण यस प्रकार छन्:
१. त्रिपाल ५० थान (Himalaya Climate Initiatives)
२. कपडा ५०० थान (मिथिलाक अनुपम डेग)
३. आँखाको औषधि (मिथिलाक अनुपम डेग)
४. औषधी- बैन्डेज, गलोव्स, रुगा, झाडा-पखाला, येक्वा टैब्स, सिटामोल आदि (Nepal Share)
५. सिटामोल- ६०० पिस , जीवनजल ५० थान (चौरासी व्यंजन)
विरगंज बाट यसै टिमको रोहवरमा गएका राहत सामग्री:
१. त्रिपाल ५० थान (सानो पाइला)
२. कम्बल ४७ थान (सानो पाइला)
३. औषधी ४ कार्टुन (हरिहर यादव, विरगंज)
४. झुल १५० थान (मार्फत आशु सराफ, विरगंज)
अर्को राहत सामग्री संकलन हुनसाथ चांडै कोशीस टिमको नृतत्वमा पठाइने छ।
No comments: