» » गच्छदारका छोरा सुभाष गच्छदारको विहे भोजः हेर्नुस् १५ तस्विर

काठमाडौ साउन १ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आज आफ्नो कान्छो छोरा सुभाष गच्छदारको विहे भोज आर्मी अफिसर्स क्लवमा आयोजना गर्नुभएको थियो । 

भोजमा राजनीतिक दलका प्रमुख नेता लगायत सुरक्षा अंगका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत विभिन्न उच्च ओहदाका व्यक्तिहरुको उपस्थिति थियो ।
शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतको उपस्थिति थियो । 

असार २९ गते गोकर्ण रिसोर्टमा विहे भएको थियो । स्रोतका अनुसार गच्छदारका बुहारी अख्तियार प्रमुख लोकमान सिह कार्कीका नातिनी हुनुहुन्छ । 















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..