» » अन्ततः गच्छदार पनि सरकारबाट फिर्ता


काठमाडौ साउन ८ गते । आठ बुँदे सम्झौता गरि सरकारमा सहभागि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अन्ततः सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ ।

मधेशमा भइ रहेको आन्दोलनलाई छाडेर काँग्रेस, एमाले र माओवादीले गरेको १६ बुँदे सम्झौतमा हस्ताक्षर गरि दुईजना मन्त्री लिएर सरकारमा सहभागि भएका फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आजै बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउने सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी गराउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..