» » मधेशी मोर्चाको बैठक आजलाई सकियो भोली नौ बजे पुनः बस्ने


काठमाडौ साउन १४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बसेको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको बैठकमा मोर्चाका नेताहरुले आआफ्नो धारणा राखेका छन् ।

धारणा राख्ने क्रम जारी रहेकाले भोली विहान नौ बजे पुनः बस्ने गरी आजलाई बैठक स्थगित गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताउनु भयो । मोर्चाको अगामी कार्यक्रम, मधेशमा आएको बाढी, सरकार निर्माण लगायतका विषयमा कुराकानी भएको  छ ।

सरकारको बारेमा  पनि कुरा उठेको छ तर त्यसको बारेमा ठोस निर्णय नभएको बताइएको छ । भोली बस्ने बैठकबाट तय गरिने बतए ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..