» » सरकारको गठन बारे काँग्रेस र माओवादीले मधेशी मोर्चासँग आज वार्ता गर्ने


काठमाडौ साउन १५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकार ढाल्न सहयोग गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मार्चालाई सरकार गठनको बारेमा छलफल गर्न नेपाली काँग्रेस र माआवादीले बोलाएको छ ।

आज १० बजे सिहदरवारमा हुने वार्तामा काँग्रेस र माओवादीले मधेशी मोर्चासँग सरकारलाई सहयोग गर्ने सर्तहरुको बारेमा छलफल गर्ने बताइएको छ । त्ययसअघि सिहदरवारमा नै मधेशी मोर्चाको बैठक बसि काँग्रेस र माओवादीसँग गर्ने छलफलका विषय टुगों लगाउने भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..