» » उपभोक्ता समिति बनाएर नै रकम खान खोज्दा नारा जुलुस


काठमाडौ असार १९ गते । विद्यालयको भवन तथा शौचालय निर्माणका लागि गोप्य रुपमा उपभोक्ता समिति गठन गरी रकम अनियमितता गर्न खोजेको भन्दै यहाँका राजनीतिक दल तथा विद्यार्थीहरु आन्दोलन भएका छन् ।

जनकपुर उपमहानगरपालिकाको बेल्ही रजौलमा रहेको जनता माद्यमिक विद्यालयमा भवन निर्माणका लागि ३० लाख र शौचालय निर्माणका लागि ५ लाख रुपियाँको बजेट जिल्ला शिक्षा कार्यालयले छुट्याएको छ तर असारमसान्त भएका कारणले गोप्य रुपमा  विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामवरण पासवानको को अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कर्मचारीको मिलोमतो पुरै रकम झ्वाम पार्ने

नियत दखिएको नेकपा माओवादी केन्द्रका झल्कु यादवले आरोप लगाएका छन् ।
जनकपुरमा विरोध गर्दै चक्काजाम गरेका काँगेस, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहायको माग गर्दै नारा जुलुस गरिरहेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..