» » १८औ गा.वि.स.को रूपमा कुशाहवा खुल्ला दिशा मुक्त घोषणा


मनिष गुप्ता
कपिलवस्तु आसार १७ गते । कुशहवा गा.वि.स.को पहिचान, खुल्ला दिशा मुक्त अभियानको भन्ने नाराका साथ कपिलवस्तु जिल्लाको कुशाहवा गा.वि.स.लाई एक कर्याक्रमका विच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ ।

 कुशाहवा गा.वि.स.मा रहेको छ सय ३० घर धुरीमा शौचालय रहेको जनकारी गा.वि.स.सचिव राम विलास शुक्लाले गराउनु भएको छ ।

कर्याक्रमको अध्यक्षता गा।वि।स।सचिव राम विलास शुक्ला,प्रमुख अतिथिमा माननीय सांसद सुरेन्द्रराज आचार्य, विशिष्ट अतिथिमा स्थानिय विकास अधिकारी चन्द्रकान्त न्योपाने, अतिथि लगायत कुल ३०० जनाको उपस्थि थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..