» » अमरेश सिहले गर्नुभयो, फुसबुकेहरुप्रति कडा टिप्पणी


काठमाडौ असार ३० गते । नेपाली काँग्रेसका नेता डा.अमरेश कुमार सिहले फेसबुके टिप्पणीले केही फरक नपर्ने प्रतिकृया दिनुभएको छ ।
बीबीसीमा संघीयताको विरुद्धमा दिनुभएको अभिव्यक्तिलाई अहिले फेसबुकमा उहाँको ब्यापक विरोध भइरहेको छ । फेसबुकमा उहाँको विरोधको उहाँले आफै पनि खण्डन गर्नुभएको छ र भन्नुभएको छ, मैले बोलेको कुरालाई सम्पादन गरेर बजाएको छ ।’

सायद अमरेश सिहलाई थाह छैन, लेख्ने कुरालाई ब्याग्याउन सकिन्छ तर बोलेको कुरालाई हतपत बग्यांउन सकिदैन वा सम्पादन गर्न सकिदैन ।

फेसबुकमा युवाहरुले अमरेश सिहको बारेमा आफ्नो धारणा बनाई रहेको बेला सिहले समाजिक सञ्जाल क्षणिक आवेगमा आएर अभिव्यक्ति दिने ठाउँ हो । समाजिक सञ्जालको दुर्गामी र रणनीतिक प्रभाव नपार्ने भन्नुभएको छ ।

उहाँले फेसबुकमा टिप्पणी गर्नेहरुले आफूबाट राखेको अपेक्षा पुरा नभएको कारणले पनि यस्तो लेखेको हुनुपर्ने बताउदै आफूले केही गलत नबोलेको धारणा राख्नु भएको छ । उहाँले भन्नुभयो, म अहिले पनि भन्छु दलका नेताहरुको कारण संघीयता कार्यान्वयन हुँदैन ।’

यो पनि पढ्नुस्
अमरेश सिह चित्रबहादुर केसीको लाइनमा

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..