» » हिजोको घटना बारेमा यस्तो भन्नुहुन्छ जंगीलाल

जुन प्रकारले मेरो बारेमा खबरहरु आएका को छ,  त्यो देखेर धेरै नै दुख लागेको छ । घटनाको पूरा विवरण नै नथाहा पाईकन कसरी समाचार बनाउन सक्छ ।

सर्वोच्च अदालत को निर्णय बमोजिम मैले आफ्नो घर भत्काए र सोही निर्णय अनुसार सावर्जनिक बाटो छोडेर अफ्नो जमिनमा पर्खाल लगाउदै गर्दा विपक्षीका मान्छेहरु ले हुल हुज्जत, गाली गलौज गर्दै पर्खाल बनाउन नदिएको र जबर्जस्ति झगडा गर्न खोजेकले हिजोको घटना भएको म सबै सम्बन्धितमा जानकारी गराउन चाहन्छु ।

मैले यो समस्या जिल्ला का एसपी, सिडियो तथा न्यायाधीश ज्यू हरु सबैलाई पहिला नै जानकारी दिएको थिए । मैले सर्वोच्चको निर्णयलाई पुर्ण रूपले मानेर काम अगाडि बढाएको थिए ।

लेख्न पाउनु पत्रकारहरु को काम र धर्म हो । तर त्यो भन्दैमा के अरु को हुँदै न भाको कुरा लेखेर मान्छेलाई यसरी बद्नामी गराउन पाईन्छ र ? म सर्लाहीका पत्रकार ज्युहरु लाई अनुरोध गर्छु कि कृपया सत्य तथ्य हाम्रो जनता समक्ष राख्ने गर्नु होला।। धन्यवाद ।।
फेसबुकबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..