» » शेरबहादुर देउवाले यसरी झुक्याए गठबन्धनलाई


काठमाडौ असार ९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज संघीय गठबन्धनले शुरु गरेको रिले अनसनमा ऐक्यवद्धता जनाउन सहिद मञ्च पुग्नु भएको थियो ।

दिउँसो तीन बजे पुगेको देउवाले कुनै मन्तव्य राख्नु भएन तर उपस्थिति पुस्तिकामा लेख्नु भयो तपाईहरुको जायज पूरा गर्न नेका काँग्रेस पूरा तयार यसको अर्थ के हो ।

गठबन्धनका नेताले बुझे कि बुझेन त्यो त थाह छैन तर आम जनताले केही बुझ्न सकेन । तपाईहरुको जायज पूरा गर्न लेखेका छन् के पूरा गर्ने भनि भनिएको छैन । पूरा तयार के तयार छ या छैन प्रष्ट छैन ।

यसबाट बुझ्न सकिन्छ कि कुन मनले देउवा अनसनस्थल पुग्नु भएको थियो । पुग्नुभयो भने उहाँलाई अपूर्ण अर्थ लाग्ने गरि लेख्न के को हतार थियो ? यसबाट प्रष्ट हुन्छ उहाँ देखाउनका लागि त्यहाँ जानुभएको थियो ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..