» » सरकारसँग वार्ता गर्ने नगर्ने विषयमा आज निर्णय आउने


काठमाडौ असार २ गते । सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पठाएको पत्रबारे संघीय गठबन्धन र मधेशी मोर्चाबीच विवाद उत्पन्न भएको छ ।

गठबन्धनका नेताहरुले सरकारले पठाएको पत्र गलत हो, यसैका आधारमा वार्तामा जान सकिदैन भन्नुहुन्छ भने मधेशी मोर्चाका नेताहरुले सरकारले पठाएको पछिल्लो पत्र सकारात्मक रहेको धारणा सार्वजनिक गनुृभएको छ ।

गठबन्धन र मोर्चाको कुरा बाझिएपछि त्यसैको विषयमा छलफल गर्न गठबन्धन र मधेशी मोर्चाको बैठक छुट्टा छुट्टै बस्दैछ । गठबन्धनको बैठक संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसिरहेको छ भने तीन बजे मधेशी मोर्चाको बैठक बस्ने जनाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..