काठमाडौ जेठ २८ गते । नेपालबाट मधेशलाई अलग गर्ने अभियानमा लाग्नु भएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नयाँ नेपालका संयोजक डा. बाबुराम भट्टराईले संरक्षण दिएको कुरा बाहिर आएको छ ।
भट्टरार्इले आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नु पर्ने अभिव्यक्ति सुनियोजित ढंंगबाट दिन लगाएको टिप्पणी भइरहेको बेला राउतको बारेमा कुनै टिक्का टिप्पणी गर्ने आफ्ना् कार्यकर्ता तथा नेतालाई सर्कुलर गर्नुभएको श्रोतको दावी छ ।
दशरथ रंगशालामा जेठ ३० गते पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई निकट ल्याउने प्रयास भइरहेको आजको अन्नपूर्णपोष्टको समाचारमा उल्लेख छ ।
यसका लागि नयाँ शक्तिका नेता रामकुमार शर्मालाई विशेष जिम्मेवारी दिएको स्रोतको दाबी छ। गोप्य ढंंगबाट भट्टराई र राउतबीच भेटघाट हुँदै आएको पनि स्रोतले दावी गरेको छ ।

No comments: