» » पत्रकार पटेल प्रेस फोरममा


काठमाडौं, जेठ १९ गते । वीरगंञ्जका पत्रकार सन्तोष पटेल संघीय प्रेस फोरममा आज प्रवेश गर्नुभएको छ । फोरम नेपालको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रमको बीच पत्रकार पटेल प्रेस फोरममा प्रवेश गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी गराउनुभयो ।

कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रणध्वज कन्दङ्वा, फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव लगायतले पत्रकार पटेललाई स्वागत गर्दै बधाई दिनुभएको थियो । उहाँ एनपी न्यूज डेलीका प्रधान सम्पादक हुनुहुन्छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..