» » दुरघटनामा परि एकको मृत्यु


मनिष गुप्ता
कपिलवस्तु जेष्ठ २५ गते । कृष्णनगर, चन्दौटा सडक खण्डको शिवराज न.प.१३ मा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवराज न.प.१३ घर भएको राम मिलन रैदासको ३२ बर्षीय छोरा बाबुलाल रैदासको मृत्यु भएको छ ।

up55 9201 नम्बर भएको सेतो बोलेरोको ठक्कर बटा घटना भएको र त्यो गाडी भागेको स्थानी ले जनाएका छन भने गाडीको खोज तलास जारी रहेको बहादुरगंज ई.प्र.क.ले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..