» » टिपरको ठक्करले अहिरको मत्यु


रुपन्देही, जेठ २० गते । टिपरको ठक्करबाट आज रुपन्देहीको हाटीबनगाईमा एकजनाको ज्यान गएको छ । 

रा १ ख ८४२ नम्बरको टिपरको ठक्करबाट सोही गाविस–८ का ६० वर्षीय दीपपुजन अहीरको ज्यान गएको हो । साइकलमा सवार अहीरलाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

घटनापछि आक्रेसित स्थानीयवासीले टिपरमा आगजनी गरेका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..