» » केन्द्रीय सदस्यमा सवेन्द्रनाथको उम्मेदवारी


काठमाडौ असार ८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री रहीसक्नु भएका
सर्वेन्द्रनाथ शुक्लाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

जब कि एकजना वरिष्ठ उपाध्यक्ष, एकजना उपाध्यक्ष, एकजना महामन्त्री, एकजना सहमहामन्त्री र एकजना कोषाध्यक्षका लागि चुनाव हुने भएपनि उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

तीनजना उपाध्यक्ष रहने प्रावधानमा वरिष्ठ उपाध्यक्ष र एउटा उपाध्यक्ष चुनाव हुने र एक जना उपाध्यक्ष मनोनित गर्ने प्रावधानका कारण शुक्लाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । पदाधिकारीको मनोनित केन्द्रीय सदस्यबाट मात्र हुने भएपछि जानेर नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको स्रोतले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..