» » पदाधिकारी चयनका लागि महन्थ ठाकुरले लिन थाल्नुभयो परामर्श


काठमाडौ असार १५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्य चयनको विषयमा आज नेता तथा कार्यकर्तासँग छलफल गर्नुभएको छ ।

महाधिवेशनबाट चयन हुन नसकेकाहरुको चयन गर्ने पूर्ण जिम्मेवारी अध्यक्ष ठाकुरलाई दिइएको छ ।

छलफलमा कुनै पनि नेताले फलानै महासचिव हुनुपर्छ, फलानै सहमहासचिव हुनुपर्छ भनि तोकेर कसैले केही
नभएपनि समावेशी र वरिष्ठताका आधारमा चयन गर्न सुझाव दिएका छन् ।

सबभन्दा बढी महासचिव, सहमहामन्त्रीमा दौडा दौड रहेको छ । दुईटा सीट रहेको महासचिवका लागि चारजनाले उम्मेदवारी दिनु भएको छ । भने सहमहामन्त्रीका लागि ११ जना उम्मेदवारी दिनुभएको छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..