» » दिलिपद्वरा माओवादी प्रशिक्षण कार्यक्रम वहिष्कार

महोत्तरी जेठ २२ गते । वर्दिवासमा जारी माओवादी केन्द्र दुई नम्बर प्रदेशको एकता प्रशिक्षण कार्यक्रमलाई सिरहाका माओवादीका नेता दिलिप साहले वहिष्कार गर्नुभएको छ ।

एकता प्रक्रिया राम्रो भएपनि त्यसलाई पुनर्गठन गर्ने प्रकृया गलत रहेको बन्दै नेता साहले कार्यक्रम वहिष्कार गरि बाहिर निस्किनु भयो । उहाँका साथमा दुई चाारजना कार्यकर्ता समेत निस्केका हुन् ।

उहाँले बोल्ने समय माग गर्दा बोल्न दिएका थिएन । कार्यक्रम गोपाल ठाकुरको अध्य्यक्षतामा भएको छ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..