» » फरार केदार पक्राउ


राजविराज, असार १ गते । चोरी मुद्दामा अदालतबाट पाँच वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बक्दुवाहा गाविस–६ का केदार रायमाझी रहेको प्रहरी निरीक्षक गौरब महतले बताउनुभयो ।

पक्राउ परेका उनलाई आजै अदालतमा उपस्थिति गराई राजविराजस्थित कारागारमा पठाइएको छ ।

रायमाझीलाई चोरी मुद्दाको आरोपमा जिल्ला अदालत राजविराजले २०६८ सालमा १९ दिन कैद र रु २८ हजार ४५० जरिवाना गरेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..