» » अनसनमा सहभागि नभएका तमलोपाको कार्यालयमा गठबन्धनको बैठक


काठमाडौ असार १६ गते । संघीय गठबन्धनले आयोजना गरेको अनसनमा आजसम्म सहभागि नभएका तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा आज गठबन्धनको बैठक बसेको छ ।

रिले अनसन, अगामी कार्यक्रम, वार्तालगायतको विषयमा छलफल गर्न गठबन्धनको सचिवालयको बैठक तमलोपाको कार्यालयमा बसिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..