» » गठबन्धनको बैठक फोरम नेपालको कार्यालयमा

काठमाडौ जेठ २२ गते । जेठ २५ गतेदेखि हुने रिले अनसनको बारेमा छलफल गर्न संघीय गठबन्धनको बैठक बसिरहेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्य्यक्ष उपेन्द्र यादवको अध्य्यक्षतामा बस्ने बैठकमा असनको तयारी बारे छलफल हुने राष्ट्रिय मधेस समाजवादीका नेता केशव झााले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..