» » माओवादीका हेडक्वाटर वर्दीवासमा !


काठमाडौ जेठ २२ गते । मधेसमा आन्दोलन चलिरहेको बेला
नेकपा माओवादी केन्द्रले मधेशलाई विशेष महत्व दिएको छ ।

दुई नम्बर प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका मुख्य सबै नेता उपस्थित भएका छन् ।

पार्टीको एकता प्रशिक्षण कार्यक्रममा केन्द्रका अध्य्यक्ष प्रचण्ड, नारायणकाजी श्रे्रेष्ठ, बादल, मातृका यादव, सिचाइ मन्त्री उमेश यादवलगायत सांसद, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..