» » महन्थ ठाकुरको घरमा मोर्चाको बैठक बस्दै

काठमाडौ जेठ २० गते । धेरै दिनदेखि स्थगित गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अहिले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास सानो ठिमीमा बस्दैछन् ।

गठबन्धनले गर्दै आएको आन्दोलनको समिक्षा, सरकारसँग वार्तालगायतको विषयमा छलफल हुने तराई मधेश सद्भावना पार्टीका महेन्द्रराय यादवले जानकारी गराउनुभयो ।

गठबन्धनले काठमाडौ केन्द्रीत आन्दोलनलाई तिब्रता दिएपछि मोर्चाका केही नेताहरु असन्तुष्ट हुँदै आएका थिए । खास गरि गठबन्धनको संयोजक उपेन्द्र यादव बनेपछि तमलोपा र सद्भावना पार्टीका नेताहरु असन्तुष्टि जनाउँदै आएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..