» » राजनाथ सिहको भेटले देखायो प्रभाव


काठमाडौ असार ३ गते । संघीय समाजवादी फोरम नेपालका सहमहासचिव एवं सांसद अभिषेक प्रताप शाहले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेको प्रभाव देखाउन थालेको छ ।

नेता शाहले जेठ १८ गते भारतीय गृहमंत्री सिहलाई उहाँकै निवासमा भेटेर बर्दिया जिल्लाको गुलरिया तथा भारतको मुर्तिया बोर्डरमा भारतीय सुरक्षाकर्मीले नेपाली जनतालाई दुख दिएको गुनासो गर्नुभएको थियो ।

गुनासो गरेको केही दिन नबित्दै गुलरिया सीमा पुरै खुलेको छ । अब त्यहाँ नेपाली जनतालाई कुनै प्रकारको समस्या छैन, खुलमखुल्ला आउ जाउँ गर्न सकिने भएको नेता शाहले बताउनुभयो ।  यसअघि गुलरिया आउनका लागि नेपालगञ्ज हुँदै आउनुपथ्र्यो तर अब सिधै जान सकिने भएको छ । मर्तिया नाका पुरै खुलेको शाहले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..