» » वरिष्ठ उपाध्यक्षमा त्रिपाठी र उपाध्यक्षमा बृषेशचन्द्रलाल

काठमाडौ असार ८ गते । वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी र उपाध्यक्षमा बृषेशचन्द्र लाल निर्वोध निर्वाचित हुनुभएको छ ।

 तराई मधेश लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्षबाट बीपी यादव फिर्ता लिएका थिए भने उपाध्यक्षबाट शंकरलाल चौधरीले उम्मेदवारी फिर्ता लिएपछि उहाँ दुई जना निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै सर्वेन्द्रनाथ शुक्ला केन्द्रीय सदस्य र चन्दा चौधरी महासचिवबाट उम्मेदवारी फिर्ता लिनु भएको छ । अन्य पदबाट उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको बताइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..