» » बसको ठक्करबाट एक मृत्यू


इनरुवा, असार ९ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही–४ मा आज बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ९६४९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकलाई ठक्कर दिँदा सुनसरी पश्चिमकुशहा–९ का अनवर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइत भएका अन्सारीको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..