» » इसान र सिके राउतको कनेक्सन


काठमाडौ असार १५ गते । सिहदरवार र बालुवाटारमा रातो रगत (रातो रंग) छ्यापिएर चर्चामा रहेका इसान बुधवार सिके राउतसँग भेटेका छन् ।

नेपालबाट मधेश अलग गर्ने अभियानमा लागेका राउतसँग इसानले भेट्नुलाई अर्थगत रुपमा लिएको छ ।
सिहदरवार बालुवाटारमा एकै दिन रगत छ्यापिएपछि उनलाई पक्राउ गरि हिरासतमा राखिएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..