» » प्रधानमन्त्री जवाफ फर्काउने तयारीमा मधेशी मोर्चा


काठमाडौं असार २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ । वार्ताका लागि प्रधानमन्त्री ओलीले पटक पटक पठाएको पत्रप्रति सकारात्मक देखिएका मधेशी मोर्चाले त्यसको जवाफ भोली पठाउने भएको छ ।

कस्तो पत्र पठाउने र त्यसको भाषा तथा शब्दहरुको विषयमा पत्रमाथि छलफल जारी छ । साढे ३ बजेदेखि संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बैठक बसिरहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..