» » साउण्ड बक्स र टेन्टको व्यवस्थापनामा जुटे गठबन्धन

काठमाडौ जेठ २० गते । जेठ २५ गते सहिद मञ्चमा बस्ने रिले अनसनका लागि टेन्ट, साउनण्ड बक्स, ओछ्यान, खानेपानीलगायतको सामाग्री व्यवस्थानमा संघीय गठबन्धन जुटेका छन् ।

आज संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कार्यालयमा बसेको गठबन्धन सचिवालको बैठकल तयारीमा जुट्ने निर्णय गरेको छ । जेठ २५ गतेदेखि असारमसान्तसम्म रिले अनसन बस्ने घोषणा पोखरामा भएको जनसभाबाट गरेको थियो । अनसनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सचिवालयलाई दिएको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता बीपी यादवले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..