» » उच्च स्तरीय भेटघाटका लागि अर्कै बहाना बनाएर कमल थापा दिल्ली जाँदै


काठमाडौ जेठ २८ गते । पछिल्लो समय नेपाल सरकार र भारतबीच विग्रिदै गएको सम्बन्धको बारेमा कुराकानी गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आज नयाँ दिल्ली जाने भएका छन् ।

एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन दिल्ली जानु एक बहाना मात्र हो । मुख्य उद्देश्य त्यहाँका नेताहरुसँग भेटघाट गरी नेपालसँगको विग्रदो सम्बन्धको बारेमा कुराकानी गर्ने तय भएको बताइएको छ ।

उहाँले भारतीय विदेश मन्त्री सुष्मा स्वराजदेखि लिएर गृहमन्त्री राजनाथ सिहलगायतसँग भेटघाट गर्ने अन्तरिक तयारी रहेको स्रोतले जनाएको छ । उहाँ जेठ ३० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..