» » सरकारसँग अन्तिम छलफल गर्ने एमाओवादीको निर्णय (भिडियोसहित)


काठमाडौ बैशाख २२ गते । एमाओवादीको स्थायी समितिको बैठक सकिएको छ । पार्टीका प्रवक्ता दिनानाथ शर्माले सरकार छाड्ने कि नछाड्ने बारे पार्टीले निर्णय गरेको छैन, अन्तिम पटक एमालेसँग छलफल गरेर टुगों लगाउने बताउनु भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता शर्माले सरकारप्रति आफ्नो पार्टीले शुरुदेखि नै असन्तुष्टि पोख्दै आएको थियो तर सरकारले कुनै सुनुवाई नगरेको कारण यस्तो निर्णयमा पुग्न बाध्य भएको बताउँदै एमालेसँग छलफल गरेर मात्र सरकार छाड्ने नछाड्ने बारे अन्तिम निर्णय लिने बताउनुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..