» » तमलोपाद्धारा लोगो सार्वजनिक


काठमाडौ जेठ ९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो महाधिवेशनको नारासहितको लोगो सार्वजनिक गरेको छ ।
असार ६ गतेदेखि ८ गतेसम्म नलपरासीको रामग्राममा हुने महाधिवेशनको लोगो गोलो आकारमा रहेको छ । गोलोभित्र नेपालको नक्सा, नक्सामाथि मधेशी, मुस्लिम र थारुको चित्र उल्लेख गरिएको छ भने नेपालका नक्सामा थारुहट र मधेश प्रदेश पनि छुट्याइएको छ ।
संघर्ष समानता और समानका, मधेश राष्ट्रकी पहचानकाका नारा दिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..