» » विभिन्न पार्टी परित्याग गरि नेपाल सद्भावना पार्टीमा प्रवेश


काठमाडौ जेठ १४ गते । विभिन्न पार्टी पार्टी परित्याग गरि नेताहरु अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टीका महासचिव राजिव झाले गराएको जानकारी अनुसार पार्टीमा प्रवेश गर्नेहरुमा सिम्रौनगढ उद्योग वाणिज्य संघ को पूर्वअध्यक्ष तथा सदभावना पार्टी नगर अध्य्क्ष रामबाबु प्रसाद कुसवाहा, संघीय समाजवादी फोरम नेपाल सिम्रौनगढ नगरपालिकाका निवर्तमान प्रतिनिधि नन्दकिशोर प्रसाद कुसबाहा, सदभावना पार्टीका निबर्तमान मुस्लिम मन्चका केन्द्रीय कोषाध्यक्ष ओकिल अन्सारीलगायतका रहेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ता पार्टीका अध्यक्ष अनिल कुमार झा र महासचिव राजीव झाले अविरले लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..