» » गठबन्धनले आज काठमाडौमा बृहत प्रदर्शन गर्ने


काठमाठौ जेठ १ गते । सविधानको पुनर्लेखनको माग गर्दै मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज राजधानीमा प्रदर्शन गर्दैछन् । शान्तिबाटीकादेखि लैनचौर ठमेलसम्म प्रदर्शन हुने जनाएको थियो ।
गठबन्धनले दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी गरेको गठबन्धनले जनाएको छ । भोली सिहदरवार घेर्ने कार्यक्रम रहेको र त्यसैका तयारी स्वरुप आज प्रदर्शन गर्न लागिएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..