» » गोविन्द थारुको निधन


काठमाडौ जेठ १ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता गोविन्द थारुको आज निधन भएको छ ।
बर्दिया, गुलरिया १० कोठारीका थारुप्रति आज तमलेपाले श्रद्धाञ्जली अर्पण गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएको छ । थारु मुटुको समस्याका कारण गंगालाल ह्रदय केन्द्रमा भर्ना भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..