» » पोखरीमा डुबेर नाबालकको मृत्यु




उर्लाबारी (मोरङ ), वैशाख २० गते । 

बरडङ्गा–६ स्थित कुरेलीमा आज अपराह्न पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

छिमेकी सुमित्रादेवी ठाकुरको माछा पाल्ने पोखरीमा डुबेर स्थानीयवासी चन्दन ऋषिदेवका डेढ वर्षीय छोरा विवेकको मृत्यु भएको मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..