» » श्रमदानबाट नहर सफाइ

बर्दिया, वैशाख २६ गते । स्थानीयवासीले बबई नहरमा निःशुल्क श्रमदान गरेका छन् ।
बबई नदीको मुख्य भागबाट १५ शाखामा पूर्वतर्फ जाने पानीलाई अवरोध गरिबसेको पाँगो माटो बगाउन ५७ वटा गाउँका सिँचाइका उपभोक्ताले शनिबार निःशुल्क श्रमदान गरेको बबई सिँचाइ आयोजनाका प्रमुख मधुकर राजभण्डारीले बताउनुभयो ।

पश्चिमी बबई सिँचाइ कुलापानीका अध्यक्ष फागुराम थारूले ५० घनमिटर माटो फालेपछि बर्दियाका करिब पूर्वमा ३६ किमी र पश्चिममा १५ किमी क्षेत्रमा सिँचाइ सुविधा भई बर्खेबाली धानबाली लगाउन सहज भएको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..