» » गणतन्त्र दिवसको अवसरमा पूर्वराष्ट्रपति यादव पनि झण्डै अपमानित

काठमाडौं जेठ १५ गते ।  गणतन्त्र दिवसको उपलक्ष्यामा आयोजित कार्यक्रममा झण्डै पूर्वराष्ट्रपति डा.रामवरण यादव पनि अपमानितबाट जोगिनु भएको छ ।

उपराष्ट्रपति डा. यादव यदि कार्यक्रममा गएको भए पूर्वउपराष्ट्रपति परमानन्द झा जस्तै अपमानति भएर फर्किनु पर्ने थियो, किनभने पूर्वउपराष्ट्रपति झाको जस्तै उपराष्ट्रपति यादवको लागि पनि आयोजकले सीट छुट्याएको थिएन ।

पूर्वराष्ट्रपति जनकपुरमा भएको कारण कार्यक्रममा सहभागि हुन जानु भएन ।

गणतन्त्र दिवसमा आफ्नो अपमान भएको भन्दै कार्यक्रम का अवसरमा आज बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम बहिस्कार गरेका छन् । कार्यक्रम बहिष्कार गरेका झाले आज हुने राष्ट्रपति विद्यादेवी भण्डारीको चियापान कार्यक्रम पनि बहिष्कार जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..