» » गणतन्त्र स्थापनाको दिन भूइचालो


काठमाडौँ, जेठ १५ गते । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुनः अर्को परकम्प गएको छ ।

आज अपराह्न ३ बजेर २४ मिनेट जाँदा इचोक आसपास ४।६ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु भए पनि काठमाडौँ उपत्यकामा परकम्पको ठूलो धक्का महसुस भयो । सर्वसाधारण त्रसित बनेका थिए ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अघिल्लो वर्षको गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि हालसम्म चार रिक्टर स्केल र त्यसमाथिका ४५९ परकम्प गएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..