» » यसरी हुन्छ गठबन्धन आन्दोलनको सुचना चुहाबट

आन्दोलनको क्रममा उपेन्द्र यादवको पछाडि उहाँको सुरक्षागार्ड भिडमा उभिनु भएको छ 
काठमाडौ जेठ ९ गते । काठमाडौ केन्द्रीत आन्दोलनको सुचना कसरी सरकारसम्म पुग्ने गरेको कुराको खुल्ला भएको छ । त्यस्तो खुलासा गठबन्धनका एकघटक तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवले आज आफ्नो फेसबुकमार्फत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ कि काठमाण्डौमा भर्इरहेको संङघीय गठबन्धनको आन्दोलनमा माधेसी नेताहरूलार्इ प्रधानमन्त्री के.पी. शर्मा ओलीले निजी सुरक्षा गार्ड उपलब्ध गराएको छ । मजाले आन्दोलनमा भाग लिएर सुरक्षित घर पुग्नु हुन्छ । निजी गार्डको साथमा रहेको संचार सेटबाट सरकारि पक्षले आन्दोलनको सम्पुर्ण गति विधिलार्इ नजीकबाट हेरेको मात्र हैन ,आन्तरिक कुरा यदि मञ्चमा गरेको छ त्यसलाई समेतलार्इ रेकर्डमा राख्छन् र सरकारी निकायलाई गोप्य ढंगबाट रिर्पोटिगं गरेका हुन्छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले दुईजना पिएसओ बोकेर आन्दोलन कार्यक्रम स्थलमा पुगेका हुन्छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..