» » मुस्लिम संघर्ष गठबन्धनले आयोजना गरेको कार्यक्रमको हेर्नुस् १८ फोटो


काठमाडौ जेठ १७ गते । आज राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले काठमाडौमा आयोजना गरेको सविधानमा मुस्लिम मुद्दा र गठबन्धनको आगामी कार्ययोजनाू बिषयक अन्तरक्रिया कार्यक्रममा मुस्लिम समुदायका विभिन्न संघ संगठनका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि सभामुख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन भएको थियो ।

















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..