» » खोलामा मृत फेला


नवलपरासी, जेठ १९ गते । नवलपरासीको बर्दघाटस्थित सुुख्खा खोला नजिक एकजना पुुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मङ्गलबार बर्दघाट–५ सुख्खा खोला नजिक अन्दाजी ३०÷३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । शवपरीक्षणका लागि जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा ल्याइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..