» » पोखरीमा डुवेर माझीको मृत्यू


विराटनगर, जेठ १४ गते । मोरङमा पोखरीमा डुबेर सिद्राहा–५ बस्ने ५५ वर्षीय कालुराम माझीको डुबेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

दुई दिनदेखि हराइरहेका माझी आफ्नै घरदेखि २५ मिटर टाढा रहेको पोखरीमा मृत अवस्थामा बिहीबार साँझ फेला परेका हुन् । उनको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ल्याइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..