» » रौनियारको अध्यक्षतमा प्रेस फोरम गठन


सुनसरी जेठ ९ गते । चन्दन रौनियारको संयोजकत्वमा संघीय प्रेस फोरमका सुनसरी गठन भएको छ । रौनियारको सभापतित्वमा साम्पन्न प्रथम जिल्ला भेलाले उपाध्यक्षमा धरानका पत्रकार प्रविण राई, सचिवमा इटहरीकी पत्रकार अम्बिका दर्नाल, सहसचिवमा धरानको बिश्वस्त शूत्र साप्ताहिकका पत्रकार रिमेश श्रेष्ठ, कोषध्यक्ष उद्घोष दैनिकका दुहबी संवाददाता प्रेमप्रसाद गिरी रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा मुना थापा , पुनम बिक, जुली शंकर ,मान्यता (मुन्नी) साह, आरती चौधरी, सौरभ बिक, सेम्वाङ याक्खा, प्रकृति रौनियार र एलिसा रेग्मी रहेका छन । सुनसरीमा पत्रकारिताको बिकास र पत्रकारहरुको क्षमता बृध्दीको लागि चाँडै आधारभूत पत्रकारिता तालिम संचालन गरिने कुरा नवगठित समितीका अध्यक्ष चन्दन रौनियारले प्रतिवद्धता जनाउनु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..