» » बालुवाटार घेर्ने रणनीति बनाउँदै गठबन्धनका नेताहरु

काठमाडौ जेठ ३ गते । आज दोस्रो दिनको सिहदरवार घेराउ कार्यक्रम सकाएर त्यसको समिक्षा गर्न संघीय गबन्धनको बैठक बसिरहेको छ । गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालको अध्यक्षतामा उहाँकै पार्टी कार्यालय तीनकुनेमा बैठक बसिरहेको छ ।

दुई दिनको घेराउ कार्यक्रम सफल रहेको र भोली बालुवाटार कसरी गर्ने भन्दै रणनीतिको बारेमा छलफल भइरहेको गठबन्धनका एक नेताले जानकारी गराउनु भएको छ ।

बालुवाटार घेरेर छाड दिने हो कि अरु लम्बयाउने हो त्यस विषयमा पनि नेताहरु बीच छलफल भइरहेको छ । स्रोतका अनुसार बालुवाटार घेरि सकेपछि एक एक दिन तीनटै दलको कार्यलयमा पनि धर्ना बस्ने कि पनि धारणाहरु आएको छ । यूएन हाउस अगाडि पनि धर्ना बस्ने कि विचारहरु आइरहेका छन् तर यस विषयमा कुनै टुगों लागेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..